कुन देशको मुद्राको मूल्य कति ?
  • CIA Khabar

  • काठमाडौ । बिहीबार (जेठ १३) एक अमेरिकी डलरको खरिददर ११६.१४ रुपैयाँ र बिक्रिदर ११६।७४ रुपैयाँ कायम भएको छ ।

    यस्तै एक युरोको खरिददर १४२.१० रुपैयाँ र बिक्रिदर १४२.८४ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०।६६ रुपैयाँ र बिक्रिदर १०.७२ रुपैयाँ भएको छ ।

    यता कतारियन एक रियालको खरिददर ३१.८९ रुपैयाँ र बिक्रिदर ३२.०६ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०।३९ रुपैयाँ र बिक्रिदर १०.४५ रुपैयाँ रहेको छ ।

    कुवेतियन एक दिनारको खरिददर ३८६.३९ रुपैयाँ र बिक्रिदर ३८८.३८ रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरिददर ३०८.१० रुपैयाँ र बिक्रिदर ३०९.६९ रुपैयाँ रहेको छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार ०९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images