आज सुनको मूल्य कति ?
  • CIA Khabar

  • काठमाडौँ– नेपाली बजारमा आज सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २०० कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

    त्यसैगरि चाँदीको मूल्य १ हजार ३५० कायम भएको महासंघले जनाएको छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार ११:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images