बाबुरामले मधेशीलाई भिखारी र गोरु भनेपछि मधेशमा आक्रोस
  • CIA Khabar

  • काठमाडौं । डा. बाबुराम भट्टराई एक बिद्धवानमा गनिएका नेता हुनुहुन्छ । उहाँ अहिले जनता समाजबादी पार्टीका संघीय परिषदका अध्यक्ष समेत रहनुभएको छ , तर उहाँको एउटा पोष्टले मधेश भरि नै आगो लागेको छ । उहाले आफ्नो ट्रिटमा महन्थ ठाकुर र राजेन्द्र महतो गोरु बनेको फोटो हाल्दै जोक लेख्नु भएको छ । जसमा भिखारी र गोरुको बारेमा लेखिएको छ । हेर्नुहोस् केहि आक्रोशित पोस्ट हरु।

     

  • १३ जेष्ठ २०७८, बिहीबार १२:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images