कोरोनाबाट मोरङमा एकैदिन १० जनाको मृत्यु
  • CIA Khabar

  • मोरङ । मोरङ जिल्लामा कोरोना सङ्क्रमबाट आज एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा छ पुरुषसहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

    मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई जना रहेका छन् ।

  • १३ जेष्ठ २०७८, बिहीबार २१:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images