यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४५ पैसा रहेको छ ।

    युरो एकको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा रहेको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ११ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ १५ पैसा कायम रहेको छ ।

    जापानिज यान १० को खरिददर १० रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १० रुपैयाँ ६६ पैसा रहेको छ । साउदी अरेबियन एकको खरिददर ३० रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

     

  • १४ जेष्ठ २०७८, शुक्रबार ०९:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images