आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
  • CIA Khabar

  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज नेपाली बजारमा तोलामा ४०० रुपैयाँले मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको मूल्य ९४ हजार २०० रुपैयाँ थियो ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

    त्यसैगरि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ३५० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १२:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images