अहंकारी शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन : प्रचण्ड
  • CIA Khabar

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको जनाएका छन्।

    शनिबार गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गर्दै प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने प्रचण्डले बताए ।

    पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने उनको भनाइ छ ।

  • १५ जेष्ठ २०७८, शनिबार ११:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images