आगामी आर्थिक वर्षमा ४ प्रतिशतको वृद्धिदर हुने अनुमान
  • CIA Khabar

  • आगामी आर्थिक वर्षमा सरकारले ४ प्रतिशतको आर्थिक व‌द्धि हुने अनुमान गरेको छ ।

    चालु वर्षमा ७ प्रतिशको आर्थिक वृद्धिदरको लक्ष्य लिएकोमा अहिले अनुमान लगाउन नसकेको सरकारले आगामी वर्षमा भने ४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको हो ।

    अध्यादेशमार्फत ल्याइएको बजेटमा आगामी वर्षको लक्ष्य ४ प्रतिशत तोकिएको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार १६:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images