२० हजार लिटरसम्म खानपानी र २० युनिटसम्मको बिजुलीमा शुल्क तिर्न नपर्ने
  • CIA Khabar

  • सरकारले बजेटमार्फत २० हजार लिटर खानेपानीमा छुट दिएको छ । यो काठमाडौं उपत्यका तथा सरकारले वितरण गरेको पानीमा लागू हुने छ ।

    यस्तै २० युनिट बिजुली खपत गर्ने शतप्रतिशत छुट र १०० युनिटसम्मको लागि ५० प्रतिशत र २०० युनिटसम्मको लागि २५ प्रतिशत छुट सरकारले दिने जनाएको छ ।

    यस्तो छुट निषेधाज्ञा समयको लागि मात्र हुने छ ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images