सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको प्रवेश भिसा निःशुल्क उपलब्ध गराउने भएको छ।
शुक्रबार आर्थिक वर्ष २०७/र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा निःशुल्क उपलब्ध गराइने बताएका हुन् ।