कर्मचारीलाई घुम्न १० दिनको बिदा, १० दिन बराबरकै पारिश्रमिक पनि उपलब्ध गराइने
  • CIA Khabar

  • सरकारले निजामति तथा अन्य सरकारी कर्मचारीहरूलाई आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यले १० दिनको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने भएको छ ।

    यस्तै, उनीहरूलाई घुम्नको लागि १० दिनको काज बिदा उपलब्ध हुने अर्थमन्त्री विष्णु पौडेलको घोषणा छ । ‘आन्तरिक पर्यटन प्रवर्द्धनका निम्ति निजी क्षेत्रका कर्मचारीहरूलाई समेत यो सुविधा उपलब्ध गराउन सरकार ध्यानाकर्षण गराउँछ,’ उनले भने ।

    यो सुविधाले पर्यटन व्यवसायी तथा पर्यटन उद्योगमा केही सघाउ पुग्ने मन्त्री पौडेलको विश्वासको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images