२०८८ सालसम्म विद्युतीय गाडी पूर्ण प्रयोग गरिने
  • CIA Khabar

  • सरकारले बजेटमार्फत विद्युतीय गाडीलाई प्राथमिकता दिएको छ ।

    अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०८८ सालसम्म विद्युतीय गाडीको पूर्ण प्रयोग गरिने बताएका हुन् ।

    त्यस्तै पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गरेमा ५ प्रतिशत छुट दिइने व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताए ।

    अघिल्लो बजेटमा सरकारले मूल नीति विपरीत विद्युतीय गाडीको कर बढाइएको थियो ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images