प्लास्टिक झोलामा बन्देज
  • CIA Khabar

  • सरकारले प्लास्टिक झोलामा बन्देज लगाएको छ । अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुर्त गर्दै अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन र आयात बन्द गर्ने घोषणा गरेका हुन् ।

    उनले पसल तथा सुपरमार्केटमा प्लास्टिकको झोला पनि बन्देज गरिएको बताए । सुपरमार्केटमा यसअघि नै प्लास्टिकको झोला बन्देज भए पनि अर्थमन्त्रीले बजेट भाषामा अब बन्देज लगाउने बताएका हुन् ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images