राष्ट्रपतिको नाम जोडिएको शैक्षिक सुधारमा १० अर्ब बजेट
  • CIA Khabar

  • सरकारले राष्ट्रपति शैक्षिक सुधारका लागि उल्लेख्य बजेट वृद्धि गरेको छ । चालू वर्षमा यस्तो बजेट ६ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

    आगामी आर्थिक वर्षका लागि भने अर्थमन्त्री विष्णु पौडेलले १० अर्ब रुपैयाँ विनियोजन गरेको जनाएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शैक्षिक क्षेत्रको पूर्वाधार विकासको मुख्य कार्यक्रम हुने अर्थमन्त्री पौडेलले बताए ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images