पशुपति मन्दिरका लागि ३५ करोड बजेट
  • CIA Khabar

  • सरकारले पशुपतिनाथ मन्दिरको प्रवलीकरण गर्न ३५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले पशुपतिनाथ मन्दिर प्रवलीकरण गर्न ३५ करोड विनियोजन गरिएको बताए ।

    उनले जानकी मन्दिर र तिलौराकोटालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने बताए । सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न रकम विनियोजन गरिएको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:४९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images