सरकारले शिक्षा क्षेत्रका लागि सबैभन्दा बढी बजेट छुट्याएको छ ।
आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।