मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि हुने
  • CIA Khabar

  • काठमाडौ । सरकारले मूल्य अभिवृद्धि करको दर यथावत राखेपनि भन्सार महसुल दर सामान्य परिवर्तन गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्षको बजेट भाषणका क्रममा सो कुराको घोषणा गरेका हुन् । उनले मदिराजन्य वाइन, वियर तथा सुर्तिजन्य चुरोट लगायतका वस्तुको अन्तशुल्क वृद्धि गरेको घोषणा गरेका हुन् ।

    यससँगै मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि हुने भएको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार २०:१३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images