रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन
  • CIA Khabar

  • काठमाडौँ । सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९/७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।

    आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए ।

    उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल चलाइने घोषणा गरेका छन् ।

  • १६ जेष्ठ २०७८, आईतवार ०७:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images