यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठसहित)
  • CIA Khabar

  •  

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ ।

    पूर्णपाठसहित :

    बजेट-वक्तव्य-2078

  • १६ जेष्ठ २०७८, आईतवार ०७:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images