विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण
  • CIA Khabar

  • काठमाडौँ । सरकार सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने भएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले आज प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै जानकारी दिएका छन । सरकार बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।

    यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् ।

  • १६ जेष्ठ २०७८, आईतवार ०७:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images