४० माइक्रोनसम्मका प्लाष्टिकको झोलामा प्रतिबन्ध
  • CIA Khabar

  • काठमाडौँ । सरकारले ४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ ।

    आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा साउन १ देखि ४० माइक्रोनभन्दा बढीका एवं सुती, जुट र कागजका झोला प्रयोगमा प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ ।

    अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनसम्मका प्लाष्टिक उत्पादन गर्ने उद्योगले स्तरीकरण गर्न चाहेमा लाग्ने खर्च पुँजीगत अनुदान दिने घोषणा गरेका छन् ।

  • १६ जेष्ठ २०७८, आईतवार ०७:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images