बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलव १५ हजार पुग्यो
  • CIA Khabar

  • काठमाडौँ । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुर्‍याएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । सरकारले बालबालिकाको दिवा खाजाका लागि ८ अर्ब ७३ करोड रुपैयाँ छुट्याएको छ । सरकारले आधारभूत तहमा विद्यार्थी भर्नादर यस वर्ष सतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

  • १६ जेष्ठ २०७८, आईतवार १३:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images