अध्यक्ष ओलीद्वारा एमाले स्थायी कमिटीको बैठक आह्वान
  • CIA Khabar

  • काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाउनुभएको छ । बैठक आज बेलुकी ५ बजे बस्ने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

    बैठकको एजेन्डाबारे जानकारी नभएको उहाँको भनाइ छ । यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुन सक्ने बताइएको छ ।

  • १६ जेष्ठ २०७८, आईतवार १३:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images