बिजयनगर गाउँपालिकाले भन्यो: निति कार्यक्रम तथा बजेटका लागि सुझाव दिनुहोस्
  • कमल बिष्ट

  • कपिलवस्तु ।  जिल्लाको बिजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक निति कार्यक्रम तथा बजेट निर्माणकार्य भैरहेकाले सोही सन्दर्भमा सुझाव माग गरेको छ।

    गाउँपालिकाले योजना तथा कार्यक्रममा समाबेश गर्नुपर्ने विषयका सम्बन्धमा कोभिड १९ को संक्रमणको जोखिमका कारण प्रत्येक्ष भेला भएर छलफल र अन्तरक्रिया गर्न विषम परिस्थितिका कारण सम्भव नदेखिएको जनाउदै बैकल्पिक माध्यमहरु इमेल, पत्राचार, फोन सम्पर्क, सामाजिक सन्जाल लगायतका माध्यमबाट उपयुक्त सुझाव २०७८ जेष्ठ मसान्तभित्र कार्यालयमा प्राप्त हुनेगरी पेश गर्न अनुरोध गरेको हो ।

    No description available.

  • १७ जेष्ठ २०७८, सोमबार ०७:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images