पूर्वडीआईजी रमेश खरेल कोरोना संक्रमणमुक्त
  • CIA Khabar

  • काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेल कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

    कोरोना संक्रमण भएपछि उनी गत वैशाख ३१ गते नेपाल प्रहरीको प्रहरी अस्पतालमा भर्ना भएका थिए । उनी आज (सोमबार) कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन् । उनलाई उपचार सघन कक्षमा राखेर गरिएको थियो ।

  • १७ जेष्ठ २०७८, सोमबार १५:२९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images