थप ६ जना कोरोना संक्रमितको मृत्‍यु
  • CIA Khabar

  • बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४:४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

    जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार मृतक मध्ये २ जना बाँके, १/१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् ।

    योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९१ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २८६ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

  • १७ जेष्ठ २०७८, सोमबार १५:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images