काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१-४० वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-१० वर्ष – १२२
११-२० वर्ष – ३८५
२१- ३० वर्ष – ९१२
३१-४० वर्ष – १०००
४१-५० वर्ष – ६७९
५१-६० वर्ष – ५३२
६१-७० वर्ष – २९८
७१-८० वर्ष – १७१
८० वर्षभन्दा माथि – ७६
अज्ञात – ३