बढ्यो डलरको मूल्य, कुन देशको मुद्राको मूल्य कति ? (सूचीसहित)
  • CIA Khabar

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलरको मूल्य सोमबारको भन्दा बढेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा रहेकोमा आज बढेर ११५ रूपैयाँ ८८ पैसा पुगेको छ । यसको बिक्रीदर ११६ रुपैयाँ ४८ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६५ रुपैयाँ १२ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

  • १८ जेष्ठ २०७८, मंगलवार ०९:४७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images