नेकपा एमाले जनताको सुखदुुखको सारथि हो: नेता पहारि
  • CIA Khabar

  • पोखरा । राष्ट्रिय युव संघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजिब पहारिले नेकपा एमाले जनताको सुखदुुखको सारथि भएको बताउनु भएको छ । गण्डकी प्रदेश सभामा सम्बोधन गदेै नेता पहारिले अभिमन्युलाइ चक्रव्युमा पारे झै पार्ने प्रयत्न गर्दै ओलि सरकारलाइ बजेट ल्याउन नदिन स्वार्थी अवसारबादीको महागठबन्धन भए पनि सबै षड्यन्त्रका तानाबुनाहरुलाइ चिर्दै जसरी संघिय सरकारले लोकप्रिय बजेट ल्याएको बताउनु भएको हो ।

    सभामा बोल्दै पहारिले विपक्षहरुलाइ दर्शाउदै भन्नुभयो “सीता पौडेल प्रदेश अध्यक्ष हुदा प्रतिगमन भन्नेले यस अघिका प्रदेश अध्यक्ष हरुलाइ भगवान मान्ने हरु छ्न ”

    आफ्ना भए सबै ठिक आफ्ना नभए सबै बेठीक भन्ने अराजक हरु अब सुध्रिनु पर्ने भन्दै नेता पहारिले गण्डकी प्रदेशमा पनि जनभावना मुखी बजेट ल्याउन विपक्ष महागठबन्धन ले चलखेल गरेको आरोप लगाउनु भएको छ । ” जनभावना मुखी वजेट ल्याउने लक्ष्य राखेको पिएस गुरुङ सरकारका विरुद्ध चौतर्फी घेराबन्दी गरिएको छ ” उहाले भन्नुभयो ।

    राजिब पहारिले सभामा बोल्दै भन्नुभयो ” अभिमन्युलाइ चक्रव्युमा पारे झै पार्ने प्रयत्न गर्दै सरकारलाइ बजेट ल्याउन नदिन स्वार्थी अवसारबादीको जति महागठबन्धन भए पनि सबै षड्यन्त्रका तानाबुनाहरुलाइ चिर्दै जसरी संघिय सरकारले लोकप्रिय बजेट ल्याएको छ त्यसै गरि गण्डकी प्रदेश सरकारले पनि सबै खालको चुनौतीहरु , अँध्यारो कोठामा बुनेका षड्यन्त्रका तानाबुनाहरुलाइ छिचोल्दै जनमुखी बजेट ल्याउने भयकाेछ । त्याे बजेट ल्याउन नदिन खेलाेमेलाे जारि छ। ”

    राजिब पहारिले सभामा बोलेको भिडियो  :

  • १८ जेष्ठ २०७८, मंगलवार १८:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images