आज पनि एमाले स्थायी कमिटी बैठक बस्दै, एकता जोगाउन प्रयास जारी
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने बताइएको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार ११:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images