ओलिलाई देउवाको चेतावनीः चुरे दोहन कार्यक्रम तत्काल फिर्ता गर
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बजेटमार्फत चुरे दोहनलाई प्रोत्साहन गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै उक्त कार्यक्रम तत्काल फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ ।

    सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै खानीजन्य निर्माण सामाग्री दोहन गरी निकासी गर्ने कार्यक्रम तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिँदै उहाँले भन्नुभएको छ, ‘नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ ।’

  • १९ जेष्ठ २०७८, बुधबार २३:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images