एन आर एन एको विधान माथी निर्वाचन आयोग नागोयाले धज्जी उडायो
  • CIA Khabar

  • जापान  ।जापानको नागोया क्षेत्रमा पर्ने एन आर एन तोकाई होकुरिकुको क्षेत्रीय अधिबेशनमा निर्वाचन कमिटीले बिधान संस्थाको बिधान नमान्ने, मनोमानी ढंगले निर्वाचन गराउदै अघि बढ़दा यहाँको समुदाय निर्वाचन कमिटिको भूमिका देखेर अचम्मित भएका छन्।

    एन आर एन ए नागोयाको क्षेत्रीय निर्वाचनमा त्यहाको निर्वाचन कमिटीले आफ्नो नजिकको मान्छे जिताउन बिधान बिपरित काम अघि बढाउदै, निर्वाचन आयोग ,नागोया २०२१ कमिटिका संयोजक बिमल अधिकारी ,सदस्य डा. सुदिप अधिकारी ,डा.विज्ञ्व राज कंडेल एन आर एन ए को बिधान नमान्ने जसरि हुन्छ आफ्नो मान्छे जिताउने दाउमा लाग्दा, निर्वाचनमा लफडा हुने संकेंत देखा परेको छ ।

    No description available.

    एन आर एन नागोयामा निर्वाचन कमिटीले रातारात नियमावली परिवर्तन गर्ने, बिधानमा भएका बुदा भन्दा पनि बिधानमा साइन रैनछ त्यसैले यो बिधानमा भएका बुदा लागु हुदैननं जस्ता बखेडा झिकेर जसरि हुन्छ कांग्रेस कै मान्छे संयोजक बनाउने खेलमा लागेको छ। बिधान को ५.४ न बुदा मा क्षेत्रीय स्मितको संयोजक पदमा उम्मेदबार बन्नका लागी रासपको कुनै पनी पदमा रही एक कायकाल कायसम्पादन गरेको र क्षेत्रको हकमा क्षेत्रीय समीतिको पदाधिकारी रही कम्तिमा एक कायकाल पुरा गरेको हुनुपर्नेछ भनेकुरा उलेख गरिएको पाइन्छ ।

    आरसि पनि यहि क्षेत्रमा छन । डिआरसी पारसमणि पोखरले जो पूर्व अध्यक्ष हुन ऊनलाई बिधान बारे सबै थाहा छ , तरपनि बिधानले क्षेत्रमा खास फरक पर्दैन भन्दै आफ्नो मान्छे संयोजक गराऊने होडमा लागेका छन । संगै निर्वाचन समितीले बिधानलाई आफुअनुकुल ब्याख्या गर्ने गरेको पाईएको छ । गत कार्यकालमा पनि बिबादित ब्यक्तिलाई अहिलेपनि मनोमानि ढंगले निर्बाचन समिती को संयोजक गराईएको छ ।

     

    No description available.

  • २० जेष्ठ २०७८, बिहीबार ०९:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images