नेकपा एमाले स्थायी कमिटी बैठक पुन: स्थगित
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ ।

    पार्टीको एकतालाई कसरी बचाउने भन्नेबारे छलफल भइररहेकाले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गएिको बताइएको छ ।

    बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको थियो । पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओली तथा नेता माधवकुमार नेपाल पक्षीय नेताहरुबीच विभिन्न तवरले छलफल भइरहेको छ ।

  • २० जेष्ठ २०७८, बिहीबार १५:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images