एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित, यस्तो छ कारण
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेका बेला हिजोको बैठक आज अपरान्ह् ४ बजे बस्ने गरी स्थगित भएको थियो ।

    आजै माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि अबको परिस्थिति हेरेर बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको एमाले कार्यालय सचिव शेरवहादुर तामाङले बताउनुभयो ।

  • २० जेष्ठ २०७८, बिहीबार १७:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images