काठमाडौँ उपत्यकामा थपिए १ हजार ३८४ कोरोना संक्रमित
  • CIA Khabar

  • काठमाडौँ।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित थपिएका हुन् ।

    यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण

  • २१ जेष्ठ २०७८, शुक्रबार १८:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images