चिनियाँ सिनोभ्याक खोपलाई नेपालले दियो अनुमति
  • CIA Khabar

  • काठमाडौँ सरकारले कोरोनाविरुद्धको चिनियाँ सिनोभ्याक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले शुक्रबार सिनोभ्याक लाइफ साइन्सले विकास गरेको खोपलाई अनुमति दिएको हो ।

    अहिलेसम्म सिरमको कोभिसिल्ड, रूसको स्पुतनिक भी र चीनको भेरोसेल खोपले नेपालमा प्रयोगको लागि अनुमति पाएका थिए । नेपालमा  कोभिसिल्ड र भेरोसेल खोपको प्रयोग गरिएको छ ।

     

  • २१ जेष्ठ २०७८, शुक्रबार १८:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images