मन्त्रिपरिषद् पुनर्गठनप्रति विश्वप्रकाशको टिप्पणी- फैसलासम्मलाई दुई-चार दिनको घामछाया
  • CIA Khabar

  • sf7df8f}F, @& df3 M g]kfnL sfFu|]; kf6L{ s]lGb|o sfof{no nlntk'/sf] ;fg]kfdf ;f]daf/ a;]sf] kf6L{ s]lGb|o sfo{;ldltsf]] a}7saf/] kqsf/;Fu s'/fsfgL ub}{ kf6L{ k|jQmf ljZjk|sfz zdf{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौँ।  शुक्रबार प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीका राजेन्द्र महतोलगायतलाई समावेश गरी मन्त्रिपरिषद् पुनर्गठन गरे।

    उता प्रतिनिधिसभा विघटनका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । यस्तो अवस्थामा गरिएको मन्त्रिपरिषद् पुनरर्गठन दुई-चार दिनको घामछाया भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टिप्पणी गरेका छन् ।

    ‘समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु,’ शर्माले ट्विटरमा लेखेका छन्, ‘फैसला´ सम्मलाई दुइ-चारदिनको घामछाया !’

  • २२ जेष्ठ २०७८, शनिबार ०७:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images