संविधान संशोधनको लागि गठित कार्यदल लोकतन्त्रघाती : भीम रावल
  • CIA Khabar

  • काठमाडौँ । नेकपा (एमाले) खनाल-नेपाल पक्षका नेता भीम रावलले संविधान संशोधनको लागि गठित कार्यदललाई लोकतन्त्रघाती भएको आरोप लगाएका छन् ।

    शनिबार एक ट्वीट गर्दै नेता रावलले उक्त कार्यदलमा रहेकाहरूको नाम सार्वजनिक गर्न माग गरेका हुन् ।

    ‘जनताले ठूलो मूल्य चुकाएर जारी गरेको संविधान संशोधन गर्न कथित कार्यदल गठन गर्नु राष्ट्रघात हो । यसमा रहेका लोकतन्त्रघातीहरूको नाम सार्वजनिक होस्,‘ उनले लेखेका छन् ।

  • २२ जेष्ठ २०७८, शनिबार १२:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images