संविधान र राष्ट्रिय अखण्डता माथी धावा नबोल्न नेता पहारिको चेतावनी
  • CIA Khabar

  • पोखरा । राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका युवा नेता राजिब पहारीले नेपालको संबिधान २०७२ को प्रस्तावना र राष्ट्रिय अखण्डता माथी धावा नबोल्न चेतावनी दिनुभएको छ ।

    उपप्रधानमन्त्री राजेन्द्र महतोको बिबादास्पद अभिव्यक्ति पछि राजेन्द्र महतोको चौतर्फी आलोचना भएका बेला नेता पहारिले भने आलोचना गर्दै चेतावनी समेत दिनुभएको छ ।

    उहाले सामाजिक संजाल मार्फत संबिधान अनुसार उपप्रधानमन्त्री भइ रास्ट्रघाती काम गर्छु भन्नू निन्दनीय भएको बताउनु भएको छ । उहाँ लेख्नुहुन्छ :

    “जुन संविधान अनुसार उपप्रधानमन्त्री भई सपथ लिनु भयकाे छ । त्याे संविधान काे प्रस्ताबना माथि र राष्ट्रिय अखण्डता माथि धावा बाेल्ने काम नगर्नु हाेला । नत्र ……..///हाम्रो मुलुक हाम्रो प्राण भन्दा प्याराे छ।।”

  • २३ जेष्ठ २०७८, आईतवार ०७:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images