बालुवाटार जग्गा प्रकरण : ४९ जनाविरुद्ध २१ दिने सूचना जारी
  • CIA Khabar

  • काठमाडौँ।  बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मालपोत कार्यालय डिल्लीबजारे ४९ व्यक्ति तथा संस्थालाई २१ दिने सूचना जारी गरेको छ ।

    म्याद/सूचना घरदैलोमा बुझाउन जाँदा घर/ठेगाना पत्ता नलागेको भनी २१ दिने सूचना जारी गरिएको गोरखापत्रमा आज प्रकाशित सूचनामा उल्लेख छ ।

    उक्त जग्गा नेपाल सरकारको नाममा कायम गर्नु नपर्ने कारण भए आफ्नो भनाइ र सबुत कागज प्रमाणसहित सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र कार्यालयमा उपस्थित हुन सूचनामा भनिएको छ ।

    हेर्नुस् सूचना :

  • २३ जेष्ठ २०७८, आईतवार १०:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images