बढ्यो सुनचाँदीको मूल्य
  • CIA Khabar

  • काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी महासंघका अनुसार ७ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ९ सयमा कारोबार भएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • २३ जेष्ठ २०७८, आईतवार १२:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images