शंकर पोखरेलको आग्रह: अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं
  • CIA Khabar

  • काठमाडौं । एमालेलाई पूर्ववत अवस्थामा फर्काउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि नेकपा एमालेका नेता शंकर पोखरेलले अब मन मिलाउने र पार्टी बनाउने कुरा गर्न आग्रह गरेका छन् ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले त्यसका लागि नेतृत्वकै पहलको खाँचो औंल्याएका छन् । ओलीनिकट नेता पोखरेलले सामाजिक संजालमा लेखेका छन्, ‘जेठ २ मा फर्किने कुरा भो । अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं । जनता पार्टीको साथमै छन् । समस्या नेतृत्वबीच हो । पहल गरौं ।’

    https://www.facebook.com/shankar.pokhrel.946/posts/1874345009388040

  • २४ जेष्ठ २०७८, सोमबार १२:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images