जर्मनीले नेपाललाई दियो स्वास्थ्य सामग्री
  • CIA Khabar

  • काठमाडौँ । जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    आज स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री जर्मनीका राजदूतले हस्तान्तरण गर्नुभएको हो ।

  • २५ जेष्ठ २०७८, मंगलवार १४:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images