विवेकशील साझाको कृषि तथा सहकारी विभागद्वारा ‘कृषि कल्याण संजाल’ को स्थापना
  • CIA Khabar

  • काठमाडौँ । विवेकशील साझा पार्टीको केन्द्रिय कृषि तथा सहकारी विभागले कृषि कल्याण संजालको गठन  गरेको छ । देशभर कृषि क्षेत्रमा क्रियशिल किसान,उद्धमी, वैज्ञानिक, विद्यार्थी, खुद्रा विक्रेता,शुभचिंतक, व्यवसायिक संगठन, कृषि उद्योग,सरकारी संस्था र  कृषि क्षेत्रसँग सम्बन्धित व्यक्ति र संस्थाहरु बीच समन्वय, संवाद , सहयोग, ज्ञान अनुभव र कौशलको आदान प्रदान गर्ने उद्देश्यका साथ कृषि कल्याण संजालको निर्माण गरिएको जानकारी संजालका संस्थापक संयोजक सुभाष पन्थीले एस एन एन नेपाललाइ जानकारी दिए ।

    पार्टीको कृषि तथा सहकारी विभागले  कृषि कल्याण संजालको संस्थापक संयोजक को रुपमा सुभाष पन्थीलाई चयन गरेको छ भने सचिव पदमा रम्मा आचार्य रहेकी छन्।
    १२ सदसिय उक्त संजाल समितिमा रहेका सदस्य विवरण यस प्रकार रहेको छ :

    संस्थापक सदस्यहरू :
    सुभाष पन्थी – संयोजक
    रम्मा आचार्य – सचिव
    सुनिता शर्मा – सदस्य
    संजीप लामिछाने – सदस्य
    अंकिता नेपाल – सदस्य
    लोकेन्द्र चंद – सदस्य
    महेश शर्मा – सदस्य
    प्रवेश राई – सदस्य
    गोबिन्द गैरे – सदस्य
    अर्जुन खड्का – सदस्य
    रोशन भंडारी – सदस्य
    रविन्द्र तिवारी – सदस्य

    यस संजालमा जोडिन को लागी फोटोमा रहेका कुनै सदस्यलाई फोन संपर्क गरी या तल दिईएको गुगल फर्म मार्फत जोडिन या आफ्नो सुझाव दिन सक्नुहुनेछ ।

    https://docs.google.com/forms/d/e/1FAIpQLSds0nN90mgNQxQbq6rkdZErcKzrcECkctHmQb7Gf0yYj65XQw/viewform

  • २६ जेष्ठ २०७८, बुधबार ११:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images