प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषदलाई पूर्णता (सूचीसहित)
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

    २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री रहेका छन । प्रधानमन्त्री ओलीले पछिल्लो पटक जेठ २१ गतेपनि प्रधानमन्त्री ओलीले जसपासमेतलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए ।

     

    No photo description available.

  • २७ जेष्ठ २०७८, बिहीबार १६:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images