आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)
  • CIA Khabar

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍२१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१-४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६२५ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण –

    ०-१० वर्ष – ८१

    ११-२० वर्ष – २११

    २१- ३० वर्ष – ६२५

    ३१-४० वर्ष – ५९५

    ४१-५० वर्ष – ४३६

    ५१-६० वर्ष – ३८०

    ६१-७० वर्ष – २२८

    ७१-८० वर्ष – १०६

    ८० वर्षभन्दा माथि – ४६

    अज्ञात – १

  • २८ जेष्ठ २०७८, शुक्रबार १७:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images