यी हुन् गण्डकी प्रदेशमा कृष्णचन्द्रको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गर्ने सांसद
  • CIA Khabar

  • काठमाडौँ । विपक्षी गठबन्धनले गण्डकीको नयाँ सरकारमा बहुमतसहित दाबी गरेको छ ।

    प्रदेश प्रमुख सीता पौडेलसमक्ष नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले दाबी पत्र बुझाएको हो ।

    विपक्षी गठबन्धनका ३१ जना सांसद रहेका छन् । स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।

  • २८ जेष्ठ २०७८, शुक्रबार २०:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images