कांग्रेस सांसद नरोत्तम बैधलाई नेता पहारिको चेतावनी
  • CIA Khabar

  • बर्दिया । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका बर्दिया जिल्ला अध्यक्ष तथा युवा संघका केन्द्रिय सचिवालय सदस्य राजु पहारिले गण्डकी प्रदेश सभा सांसद नरोत्तम बैधलाई जे मुख मा आयो त्यही नबोल्न चेतावनी दिनुभएको छ ।

    नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य समेत रहेका नरोत्तम बैधले भनेको नाथुराम गोड्से बन्नु कांग्रेस तयार छु भन्ने अभिव्यक्तिले नेपाली राजनीतिको धज्जी उडाएको भन्दै चैतर्फी आलोचना भएको छ ।

    यस्ता अभिव्यक्ति पुर्ण रुपमा अपराधीक र अपराधी मानसिकता उपज हो भन्दै युवा संघका सचिवालय सदस्य देशभरका युवा हरुलाइ नरोत्तम बैध सामु खडा हुन तयार रहन निर्देशन समेत दिनुभएको छ ।

    नरोत्तम बैधलाइ कानुनी उपचार नगरे युवा संघले उपचार गर्ने भन्दै राष्ट्रिय युवा संघ नेपाल र युवासंघ बर्दियाले आपत्ती प्रकट गर्दै आलोचना गरेको छ ।

    No description available.

  • २९ जेष्ठ २०७८, शनिबार ०९:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images