कर्णालीमा एमालेले मुख्यमन्त्रीलाई बुझायो १९ बुँदे मागपत्र
  • CIA Khabar

  • काठमाडौँ । कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष बजेटका विषयमा मागपत्र पेस गरेको छ ।

    आज एमाले संसदीय दलका नेता यमलाल कँडेलको टोलीले १९ बुँदे मागपत्र पेस गरेको हो । मुख्यमन्त्री शाही र कँडेलबीच आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ ।

    ‘फ्लोर क्रस’ गरेर एमालेले कारबाही गरेका चार सांसदको पद सर्वोच्चले थमौती गरेको छ । एमालेको खनाल–नेपाल समूहका तीन सांसद

  • ३० जेष्ठ २०७८, आईतवार १९:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images