पोखरा । कास्की क्षेत्र नं – ३ (ख) का प्रदेश सभा सदस्य तथा नेकपा एमालेका युवा नेता राजिब पहारी बर्षाको समयमा कास्कीवासी हरुको संभावित जोखिम र जोखिम भएको क्षेत्रमा उद्दारको लागि आफैले नेतृत्व गरेर जोखिम लिएर उत्रनु भएको छ ।
बर्षाको समयमा बाढि पहिरो जाने हुदा समयमा परेका हरुलाइ उद्दारको लागि टिम र आवश्यक सामाग्री लिएर समस्या सामाधानको लागि निस्क्नु भएको छ ।
लगातार परिरहेको पानी , हिलो , खोला , पहिरो केही नभनी रातदिन जनताकै सेवामा तत्पर हुने नेता पहारी सामन्य जनता जस्तै भएर जनता कै सेवामा मैदानमा उत्रनु भएको हो ।
गरिब , मजदुर र दुखिहरुका सुख दुखका सारथि नेता राजिब पहारीको श्रहानिय काम अरु जनप्रतिनिधहरुले पनि सिक्न जरुरी छ ।